साकिराले छोरा जन्माइन्

विश्व चर्चित गायिका साकिराले छोरालाई जन्म दिएकी छिन् । साकिराका प्रेमी जिराट पिक्यूले ट्विटरमा आफुहरुले छोरालाई जन्म दिएको लेखेका छन
कोलम्बिएन सुपरस्टार तथा विश्वप्रसिद्ध गायिका साकिराका प्रेमी जिराटले आफुहरु छोराको जन्मले निक्कै खुशी भएको बताएका छन् ।
साकिराले विहिबार छोरालाई जन्म दिएको बताइको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......