अश्लिल भिडियोको नकारात्मक
असर युवकमा भन्दा युवतीहरुमा बढि पर्ने पछिल्लो एक अध्ययनले देखाएको छ ।
नेदरल्याण्डका प्राध्यापक टम टर बोग ले गरेको अध्ययनले यस्तो देखाएको हो
।टमले १६ देखि १९ वर्षका युवक र युवतीको व्यवहार र मानसिकता माथि उत्तेजक
दृश्यको असरको जाँच गरेकी थिइन् । त्यसक्रममा पोर्न भिडियो वा दृश्यहरु
हेरेपछि युवती आफ्नो जिउडाल हेरेर बढि नै उत्तेजित हुने र कम उमेरमै सेक्सको अनुभव लिन चाहने तथ्य फेला परेको छ ।
अध्ययनको क्रममा टमले २ सय ५० जना युवायुवतीको समूहलाई एक उत्तेजक
म्युजिक भिडियो देखाएकी थिइन् । यसबाट के निष्कर्ष निकालियो भने भिडियो
हेरेपछि केटीहरु आफ्नो जिउडालप्रति बढि नै गम्भिर बने र उनको व्यवहारमा पनि
ठूलो परिवर्तन आयो ।यसबाट के निष्कर्ष निकालियो भने जुन युवतीले अश्लील
भिडियो हेर्छन् उनीहरुमा सम्भोगको चाहना तिब्र बन्छ र सेक्सको लागि पागल
बन्छन् ।हेरेपछि युवती आफ्नो जिउडाल हेरेर बढि नै उत्तेजित हुने र कम उमेरमै सेक्सको अनुभव लिन चाहने तथ्य फेला परेको छ ।

