झाडीमा निलो झोलामा शंकास्पद बस्तु
भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो । उक्त झोलामा तार,
ब्याट्री लगायतका बस्तु भेटिएको बानेश्वरका डीएसपी भीम ढकालले जानकारी
दिनुभयो ।
शंकास्पद बस्तु भेटिएपछि वानेश्वर क्षेत्रमा यातायात आवागमन रोकेर सुरक्षा सर्तकता बढाइएको थियो ।