बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


१४ पुस, चितवन । चितवनको रत्ननगरमा वसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । काठमाडौबाट धरान जाँदै गरेको ना ४ ख ५०६४ नम्वरको वसले शहिद स्मृति क्याम्पस अगाडी राती १२ वजे ठक्कर दिदा पैदलयात्री रत्ननगर ९ का दामोदर तिवारीको मृत्यु भएको हो ।


बसको ठक्करबाट तिवारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । ठक्कर दिने वस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......