सहमतिको प्रयास स्वरुप एकीकृत नेकपा
माओवादी र मधेशी मोर्चाबीच आज छुट्टाछुट्टै छलफल हुने एकीकृत माओवादीका
प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । माओवादीले अन्य
दलहरुसँगको छलफललाई पनि तिब्रता दिने सापकोटाको भनाई छ ।
त्यस्तै नेकपा एमालेले पनि पार्टी भित्र र
अन्यदलहरुसँग आन्तरिक र द्विपक्षिय छलफल गर्ने तयारी गरेको सचिव युवराज
ज्ञवालीले जानकारी दि
