फेसबुकमा घोषणा गरेर आत्महत्या !

नयाँदिल्ली । लिभ लाइफ लाइक देयर इज नो टुमरो ….
केही दिन पहिले फेसबुक बालमा यो सन्देश पोष्ट गर्ने १६ वर्षीय शान्तुन नेगीको दिमागमा के चलिरहेछ भन्ने साथीभाईले कुनै पत्तो पाएनन् ।
तर, डिसेम्बर ३ को साँझ उनले जीन्दगी जिउनु भन्दा मृत्यु अंगाल्नुलाई
सजिलो ठाने । फिल्मी शैलीमा आत्महत्या गर्नुअघि उनले फेसबुकमा लेखेका छन्-’एभ्री वा … आई विल मिस यू … आई क्विट ।’
सुरुमा त उनका साथीहरुले यसलाई मजाक सम्झिए । धेरैले जिस्काएर प्रतिक्रिया दिए । तर, देहरादूनको हाइप्रोफाइल स्कुलको ११ मा अध्ययनरत उनले झुण्डिएर अत्महत्या गरेका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......