चलचित्र ‘नाइन ओ क्लक’ को बिशेष
प्रदर्शनका लागि निर्देशक बाबुराम ढकाल र लेखक प्रकाश पुरी कतार पुगेका छन्
। चलचित्रको विशेष प्रदर्शनका लागि कतारमा रहेका नायक सविन श्रेष्ठले पनि
सहयोग गरिरहेका छन् । चलचित्रको जनवरी ४ मा कतारको दोहा सिनेमा हलमा विशेष
प्रदर्शन गर्न लागिएको हो । सिनेमाको कतार प्रदर्शन गरी जनवरी ६ मा ढकाल र
पुरी नेपाल र्फकनेछन् ।नेपाली
सिनेमाको अन्तरराष्ट्रिय बजारको खोजी भइरहेको समयमा ‘नाइन ओ क्लक’ को
प्रदर्शन कतारमा हुन लागेको हो । बाबुराम ढकालको निर्देशनमा तयार भएको यो
सिनेमालाई रमेश संबेदनाले निर्माण गरेका हुन् । चलचित्रमा सुमिना घिमिरे,
ध्रुब दत्त लगायतका कलाकारको अभिनय छ । नामकै कारणले चर्चामा रहेको यो
सिनेमाको बिषयवस्तु सेक्स केन्दि्रत रहेको बताइएको छ । चलचित्र नेपालमा भने
फागुन ११ गतेबाट प्रदर्शनमा आउदैछ ।सेक्सी सिनेमा लिएर बाबुराम कतारमा

फागुन ११ गतेबाट प्रदर्शनमा आउदैछ ।
तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........
यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......