चिया प्रोसेसिङ मेसिनमा काम गरिरहेको
अवस्थामा भद्रपुरका १९ वर्षीय सञ्जीत चौधरीको घाँटीमा लगाएको
सल अचानक आफु
काम गर्ने मेसिनमा पर्न गई ठोक्किँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
झापाले जनाएको छ ।
गम्भीर अवस्थामा उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लानेक्रममा उनको मृत्यु भएको हो ।