बसले ‘ब्याक’ गरेर मारेको भन्दै राजमार्ग अवरुद्ध


metro-bus-70x60कोशी राजमार्ग अन्तर्गत सुनसरीको दुहबीमा स्थानीयले राजमार्ग अवरुद्ध गरिरहेका छन्। ना ४ ख ४७८९ नम्बरको यात्रुवाहक बसले मोरङको हात्तीमुढा ४ का कक्षा ६ मा अध्ययनरत दिनेश थापालाई आज बिहान साढे ७ बजे ठक्कर दिएपछि ब्याक गरेर किचेर मारेको भन्दै स्थानीय विरोधमा उत्रिएको नागरिकन्युजकर्मी अमर खड्काले जनाएका छन्।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......