फोटो खिच्नु त यस्ता पो (फोटोफिचर सहित)

फोटो खिच्ने रहर धेरैले गर्छन् । तर राम्रा तस्वीर कमै मात्रले आफ्ना क्यामरामा कैद गर्न सक्छन् । कतिपयलाई क्यामराले साथ दिँदैन, कतिपयलाई अक्कलले त कतिपयलाई ढंगले साथ दिँदैन । तर एक जना फोटोग्राफरले भने निकै नै उत्कृष्ट तस्वीर खिचेर प्रविधि, कला र सीपको संयोजन गरिदिएका छन् ।
फोटोग्राफर अनुप शाहले अफि्रकी घाँसे मैदान क्षेत्रमा हात्ती, चितुवा,
बाँदर, जेब्रा लगायतका जिवजन्तु तथा गिद्ध लगायतका चराचुरुङ्गीको निकै नै जिवन्त तस्वीर खिच्न सफल भएका हुन् । यद्यपि यी तस्वीर लुकाइएका क्यामराबाट खिचिएका हुन् तथापि यी स्वचालित क्यामरा कति ठीक एंगलमा थिए भन्ने कुरा यिनीहरुको जिवन्तताबाट थाहा हुन्छ ।
 

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......