माकुराका जस्ता खुट्टा भएको कुकुर, सिलको जस्तो दाह्रा भएको कुकुर, निल
आर्मस्ट्रङ जस्तै चन्द्रमामा पुगेको कुकुर, विच्छी जस्तो कुकुर आदि आदि ।
यी तस्वीरहरु हेर्दा तपाइँलाई दुनियामा यस्ता विचित्रका कुकुर पनि रहेछन्
भन्ने लाग्न सक्छ । साँच्ची के यस्ता कुकुर पनि हुन्छन् र ? तपाइँ पक्कै
प्रश्न गर्नुहुन्छ होला । तपाइँको यो जिज्ञासा
|यो अनौठो तथा विचित्रको पहिरन जसले कुकुरलाई अनौठो मात्र होइन आङै सिरिंग
हुने जस्तो बनाएको छ, त्यसको सर्जक हुन् । अमेरिकाकाकी क्रिस्टिन किटल
नामकी कुकुरप्रेमीले आफ्नो घरमा पालेको इको नामको कुकुरलाई विभिन्न अनौठा
पहिरन लगाइदिएर फोटो सेसन गराएकी छन् । हेरौँ कुकुरको अनौठो पहिरन






