प्रधानमन्त्री र जापानी प्रोफेसर हिरोनोबीच भेटवार्ता

२९ पुस, काठमाण्डौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र जापानका प्रोफेसर र्योकिचि हिरोनोसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकमो भेटमा दुई देशबीचको सम्बन्ध तथा शैक्षिक अवस्थाका बारेमा छलफल भएको थियो ।
भेटका अवसमा हिरोनोले नेपालको शैक्षिक अवस्थाका बारेमा जिज्ञासा राख्नुभएको थियो ।
प्रधानमन्त्रीले भने शैक्षिक क्षेत्रको विकासका लागि सरकार लागि परेको भन्दै सरकारले शैक्षिक क्रान्तिलाई पहिलो मुद्धा बनाएकोब ताउनुभएको थियो ।
साथै हिरोनोले नेपालमा शैक्षिक क्षेत्रमा सहयोग गर्न आफू तयार रहेको बताउनुभएको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......