नेपाली चलचित्रमा सेक्स र अश्लिलता
हाबी भइरहेको समयमा फेरी अर्को यस्तै चलचित्रको निर्माण भएको छ । बाबु
बलामीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘युज’ मा यस्ता
दृश्यहरुको विगविगी नै देखिन्छ ।
चलचित्रमा
नव
कलाकार सिमा केसीलाई २ भिन्न रुपमा देख्न सकिन्छ । निर्देशक बी.एस
बलामीले चलचित्रले कुनै पनि कुरालाई नकारात्मक रुपमा प्रयोग गर्न हुदैन
भन्ने सन्देश दिन खोजेको बताए । चलचित्रमा सन्तोष प्रगाढको संगीत छ । ‘युज’
मा सिमाका अलवा सुभाष मेचे, जयकिशन बस्नेत, बाबु बलामी लगायतका कलाकारको
अभिनय छ
चलचित्रमा
नव
चलचित्रको प्रचारका लागि तयार पारिएको
प्रोमोमा नायिका सिमा केसीका थुप्रै उत्तेजक दृश्यहरु देख्न सकिन्छ । माघको
अन्तिम साताबाट प्रदर्शनमा ल्याउन लागिएको यो चलचित्रले सेक्स बेच्न
खोजेको देखिन्छ ।


