सुदुरपश्चिममा ४.७ रेक्टर स्केलको भुकम्प

बिजय चालिसे


१९ पुस, बैतडी । सुदुरपश्मिका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । गएराती ११ बजेर २७ मिनेटमा सुदुरपश्चिमका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुश गरिएको हो ।

बझाङ र डोटीको सिमानामा केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द लैनचौर काठमाण्डौका प्रमुख सोमलाल सापकोटालेे जानकारी दिनुभयो ।

सुदुपश्चिमका बैतडी, डोटी, बझाङ लगायत विभिन्न जिल्लामा भुकम्पको धक्का महशुस भएपनि अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......