सुन्दा पनि लाजै लाग्ने भन्या । एक जना पुरुषले आफ्नी श्रीमतीलाई लिंगले
प्रहार गरेको आरोपमा जेल सजाय भोग्नु परेको छ । श्रीमतीमाथि लिंगले प्रहार
गर्नु महिला हिंसाको एक रुप भएको आरोपमा विचरा ती पुरुषले ५ दिन जेलको हावा
खानुपरो। यो घटना हाम्रो देशको भने होइन, अमेरिकाको हो ।
मेन सहरका फ्रेड थोमस नामका ६२ वर्षीय ती पुरुषले यौन सम्पर्क राख्न
नमानेको निहुँमा आफ्नै श्रीमतीको जिउमाथि लिंग बजारेका थिए । ३९ वर्षीया ती
महिलाल आफुमाथि लोग्नेले यौन हिंसा गरेको उजुरी दिइन् । ती पुरुषलाई
पक्राउ गरी केरकार गर्दा श्रीमतीलाई लिंगले हानेको कुरा स्विकार गरे ।
अन्ततः उनलाई प्रशासनले ५ दिनको जेल सजाय सुनायो । घरेलु हिंसा तथा
दुव्र्यवहारमा संलग्न...श्रीमतीमाथि लिंग बजार्दा ५ दिन जेलमा

दुव्र्यवहारमा संलग्न...
तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........
यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......