राजधानीको तापक्रम एक डिग्रीबाट झर्यो

Photo: राजधानीको तापक्रम एक डिग्रीबाट झर्यो
चिसो अझै बढ्ने

२२ पुष, काठमाडौं । राजधानीबासीले अघिल्लो दिनको तुलनामा त्यति धेरै जाडो महसुस नगरेपनि चिसो भने हृवात्तै बढेको छ । आइतबार बिहान राजधानीको तापक्रम शून्य दशमलव दुई डिग्री सेल्सियस थियो ।

यो नै यसवर्षको सबैभन्दा कम तापक्रम रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । राजधानीमा धेरै वर्षपछि तापक्रम एक डिग्रीबाट तल झरेको हो ।

महाशाखाका अनुसार राजधानीमा मात्रै नभएर देशभरको तापक्रम घटेको छ । जुम्ला, हुम्ला लगायतका हिमाली क्षेत्रमा भने तापक्रम माइनससम्म पुगेको छ । अझै केही दिन चिसो बढ्ने मौसम पुर्वानुमान महशाखाले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......