सनसनि मच्चायो गायिका माइली साइरसको नग्न तस्बिरले

miley cyrus hotहलिउड अभिनेत्री तथा गायिका माइली साइरसको नग्न तस्बिरले यतिवेला तहल्का मच्चाइरहेको छ । हाल माइली अभिनेता लियाम हेम्सवर्थसँग सम्बन्धमा छिन् । १९ बर्षिया माइलीको तस्बिर कसरी इन्टरनेट साइटमा राखियो भन्नेबारे केही खुल्न सकेको छैन ।
तर, उनको सो नग्न तस्बिर भने केही महिनापहिले एक चर्चित फोटोग्राफर भिजात मोहिन्द्राले उनका प्रेमी लियामका लागि लिएका थिए । सो तस्बिरमा माइली एउटा बाथटबमा देखिएकी छिन् । आफू र आफ्ना प्रेमीसँग मात्र भएको
फोटो कसरी इन्टरनेटमा छायो भन्नेबारे माइलीले कुनै अभिव्यक्ति दिएकी छैनन् । उता, उनका प्रेमी लियाम पनि आफूलाई सो तस्बिर कसरी बाहिर आयो भन्नेबारे केही थाहा नभएको भन्दै टि्वटरमा लेखिरहेका छन् ।
माइलीको नग्न तस्बिर इन्टरनेटमा छाउनेबित्तिकै हलिउडमा अब उनको र लियामको सम्बन्ध सकिने अड्कलबाजी काटिएको छ । हलिउडका विभिन्न साइटका सर्वेक्षणमा सहभागीले सो तस्बिर माइलीकै प्रेमी लियामले सार्वजनिक गरेको हुनसक्ने अड्कल काटेका छन् । ‘यसले गर्दा उनीहरूको सम्बन्धमा चिसोपना आइसकेको छ,’ विभिन्न साइटमा लेखिएको छ, ‘माइलीले यसरी आफ्नो नग्न तस्बिर सार्वजनिक गरेर लियामले आफ्नो बेइज्जती गर्न खोजेको जनाएकी छिन् ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......