२३ पुस, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा ज्याक स्टेफानोस्की नियुक्त हुनु भएको छ ।
ज्याकलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गर्न लागिएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
सम्झौताका लागि स्टेफननोस्की सोमबार साँझ काठमाडौं आएका छन् । श्रेष्ठका अनुसार स्टेफननोस्कीलाई मासिक ८ हजार डरल पारिश्रमित दिइनेछ । जसमध्ये ४ हजार डलर प्लान वान नामक संस्थाले दिनेछ । स्टेफननोस्कीले सन् २०१० मा पोर्टारीकोको राष्ट्रिय टोली सम्हालेका थिए ।
ग्रहम रोबर्टसँगको अनुबन्ध सकिएपछि कृष्ण थापाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेबारी सम्हाल्नु भएको थियो ।