माघ १२ -लिम्बुवान नेपाल ,लिम्बुवान राज्य अन्तर्गत हुने गरेका हरेक नकारात्मक गतिविधीको रोकथाम गर्ने उदेश्यले हालै मात्र एक "संघिय लिम्बुवान भुमि रक्षा आर्मी' नामक संगठन गठन गरिएको छ।यसै संगठनले प्रेस-बिज्ञप्ती जारि गर्दै सम्पूर्ण खराब नियत अनि क्रियाकलाप गर्नेहरुलाई सचेत हुन आग्रह गर्नु भएको छ।साथै विभिन्न कारणवस अलग्गिएका लिम्बुवानी संगठनहरुलाई जनताको बिस्वास जित्न फेरी सबै एक भएर अघि बढ्न समेत आग्रह गर्नु भएको छ। हेरौ वहाहरुको
प्रेस-बिज्ञप्ती :
संघियातावादी आन्दोलनको नेतृत्व गर्नुहुने तपाइ सबै लिम्बुवानी जनसमुदाय हरुमा हाम्रो सलाम छ।आज देशको हरेक जनताले चाहेको संघियता नेपाल हो ,तर हाम्रा देशका प्रमुख दलका नेता भनौदाहरुले एकात्मक सैली बाट देशलाई गम्भीर अवस्थामा ल्याइसकेको छ।यस लिम्बुवान भूमिलाई उनीहरुले कमाइ खाने भाडो सम्झिएको भए 'खबरदार'।अब तिनीहरुको यस्तो क्रियाकलाप रोक्न र संघर्स गर्न आज भन्दा ४ महिना अगाडी देखि नै लामो प्रतिक्षा पछि यस 'संघिय लिम्बुवान भुमि रक्षा आर्मी' नामक संगठन तयार गरीएको छ।अब उप्रान्त लिम्बुवान भुमि भित्र हुने हरेक गलत कार्यलाई रोक्दै जाने छौ ।अहिले लिम्बुवानि संगठनहरु फुटेर लिम्बुवानि जनताबाट बिस्वास पाउन छाड्ने छ।त्यसैले सबै लिम्बुवान संगठनहरुलाई एक हुन यसै प्रेस-बिज्ञप्ति मार्फत आग्रह गर्दछौ। ..........................................................................जय लिम्बुवान
संघिय लिम्बुवान भुमि रक्षा आर्मी ,लिम्बुवान ,नेपाल
प्रेस-बिज्ञप्ती :
- जय लिम्बुवान ....प्रेस बिज्ञप्ती