पाँच किलो अवैध सुनसहित पक्राउ

२५ पुस, काठमाडौं । पाँच किलो अवैध सुनसहित २ व्यक्ति पक्राउ परेका छन् । अवैध रुपमा सुन ओसारपसार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले काठमाडौंको महाबौद्धकम

बा १० च २०६८ नंम्बरको टाटा पिकअप भ्यान र बा ५३ प १७७७ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा सुन बरामद गरेको हो । सिन्धुपाल्चोक, ईचो-५ का ३७ वर्षीय दिर्घ बहादुर थापा र दिङ, गजुरी-४ बितलबका २१ वर्षीय समिर बराकोटी पक्राउ परेका छन् । उनीहरूलार्इ थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान बिभागमा बुझाइएको ब्यूरोले जनाएको छ ।
पछिल्लो खासाबाट सुन लुकाई छिपाई नेपाल भित्राउने र नेपालको सुन व्यवसायीहरुसंग कारोवार गरी भारत पठाउने क्रम बढेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......