त्यहाँको अल वतन दैनिकलाई उद्धत गर्दै
साउदी गजेटले लेखे अनुसार उनलाई मुक्त गर्न परिवारले बन्धक राख्नेसँग
सम्बाद गर्न ती हाउसमेडकै सहयोग लिएका थिए । तर नेपाली महिलालाई रिहा गर्ने
विश्वास नदिलाएसम्म मुक्त नगर्ने उनीहरुको अडान रहेको खबर कान्तिपुर
दैनिकले छापेको छ ।
आफन्तले ती एजेन्ट बिराी रहेका कारण
उपचारका लागि अनुरोध गरेका थिए । त्यसपछि उनलाई स्थानीय एक अस्पतालमा
लगिएको थियो । त्यसपछि उनलाई स्थानीय एक अस्पतालमा लगिएको थियो । कुरा
मिलेपछि अन्त्यमा उनलाई चीन फिलिपिन्स हुँदै र्फकने व्यवस्था मिलाईदिएको
उनका आफन्त युसुफ अल जहेरलाई उदृघ गर्दै साउदी गजेटले जनाएको छ ।
