रोएर पनि हास्नु पर्ने, बित्था रहेछ जिवन ।मुस्कान त केवल दुई क्षणको, अनन्त साथी रहेछ रोदन ।
चन्द्र तारा हुन्छन भन्थे, तर रित्तो रहेछ आकाश ।
पिर्तीको कहल कच्चा हुन्छन, उडाई लान्छन बतास ।
आँसु र रोदनले सजिएको, यो मेरो अभागी बिहान ।
जिवन र मृत्युको कथा भन्छ मेरो यो आलो चिहान ॥
झापाली आवाज
Admin☞ Niroj
