श्रीमती हत्या गर्ने कोइरीलाई जन्मकैद

११ माघ, कलैया । बारा जिल्ला अदालतले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा कलैयाका वकिर महतो कोइरीलाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश अवधविहारी सिन्हाको एकल इजलासले कलैया-१४ का ४३ वर्षीय कोइरीलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको हो र कोइरीले २०६८ चैत २२ गते आˆनै घरमा श्रीमती लालमतिदेवीको बन्चरो प्रहार गरी हत्या गरेका थिए । रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......