एम्नेस्टी इन्टरनेसनल र नुवाकोट समूह ३९ को आयोजनामा आज आयोजित एक
कार्यक्रममा नेता केसीले आस्था र विचार बोकेकै आधारमा देशमा हत्या र दमन
हुने अवस्था सिर्जना हुनु अत्यन्त निकृष्ट भएको उल्लख गरे ।
नेपाली काँग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेर मृत्युदण्डको सजाय सुनाइएका नुवाकोट बर्सुन्चेतका हरिबहादुर घलेको रक्षाका लागि सबैलाई आग्रह गरे।
कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा, डेमोक्रेटिक लयर एसोसिएसन नुवाकोटका सचिव द्वारिकाप्रसाद पाण्डे, नागरिक समाज नुवाकोटका अध्यक्ष बाबुराम लामिछानेलगायतले मन्तव्य राखेका थिए ।
उनीहरुले वैदेशिक रोजगारीमा देखापरेका समस्या न्यूनीकरणका लागि सरकारले ध्यान पुर्याेउनुपर्ने धारणा राखे । रासस