आजभोलि नेपालसहितका धेरै देशको मौसम
कठ्याङरिदो छ । यसको बावजूद थुप्रै देशहरमा नो पेन्ट्स सब वे राइड अर्थात
कुट्टु मात्र लगाएर हिड्ने दिन भब्यसँग मनाइएको छ । पुरुष मात्र हैन,
महिलाहरु प्नि आफ्नो ट्राउजर फुकाउर कट्टुमै ठाँटिन रमाए ।
लण्डनदेखि मडि्रडसम्म, उत्तरी अमेरिकादेखि
न्यूयोर्क, बोस्टनदेखि मेक्सिकोसम्म हजारौं मानिसदे मेट्रो ट्रेनमा विना
पाइन्ट यात्रा गरे । यसरी कुट्टु मात्र लगाएर हिड्ने दिन मनाउन थालिएको पनि
१२ वर्ष भइसक्यो । सुरुका वर्षहरुमा मानिसहरु ट्रेनमा कट्टु लगाएर यात्रा
गर्न लजाएपनि अहिले निर्धक्कका साथ हिड्छन् ।
उनीहरु ट्रेनमा एक अर्कालाई नचिने जसरी बस्छन् । कहि कतै प्रहरीले सोधी हाले पाइन्ट किर्सिन्छन् भन्ने जवाफ दिन्छन् ।
एजेन्सीको सहयोगमा






