आज नयाँ नेतृत्व र नयाँ कार्यसमिति चयन
गरेर महाधिवेसन सकिने प्रवक्ता पम्फा भूषाले जानकारी दिनुभयो । सबै पदमा
सर्व सम्मत गर्ने प्रयास भइरहेको पनि भुसालले बताउनुभयो । महाधिवेसनले
जनयुद्धको जगमा जनक्रान्ति भन्ने मार्गदर्शक शिद्दान्त पारित गर्दै अध्यक्ष
वैद्यको प्रतिवेदन पारित भएको छ । आइतबारसम्मका लागि तय गरिएको
महाधिवेसनमा छलफलको क्रम नसकिएकाले थप एक दिन लम्बिएको थियो ।
