आजको राशिफल

Aries : मेष राशी ( चु , चे , चो, ला, लि , लु , ले , लो , अ ) :
अप्रिय समाचारले गर्दामन खिन्न हुने खालको दिन रहेकोदेखिन्छ ।
आफन्तबाट पनि राम्रो सहयोग पाउनेखालको दिन रहेको
भने देखिन्न । सोचेर अगी बढ्नु होला ।
Taurus : वृष राशी
( इ , उ , ए , ओ , वा, वि, वु , वे , वो) :

आजको दिन तपाईको लागि सामान्य रहेकोदेखिन्छ । अघि - पछि भन्दा
अलि बढी खर्च हुने खालको दिन रहेको देखिन्छ । उठ्न बाकी


धन उठ्न कठिन रहेको देखिन्छ ।

Gemini: मिथुन राशी ( का , कि, कु, घ , ङ , छ , के , को, हा) :

अबको दिन तपाईको लागिएकदम राम्रो रहेको देखिन्छ ।धेरै कुरामा
चासोअलि बढी राख्नुभयो भने सबैको ज्ञान प्राप्त हुने देखिन्छ ।

Cancer : कर्कट राशी ( हि, हु, हे , हो, डा, डि, डु , डे , डो) :

विभिन्न ठाउको यात्रा हुने खालको समय रहेको देखिन्छ ।
मनोरंजन एवं खर्च दुवै हुने देखिन्छ । ठुला लगानी
नगर्नु भए बेस हुने खालको दिन रहेकोदेखिन्छ

Leo: सिंह राशी ( मा, मि, मु , मे , मो, टा, टि, टु , टे) :

थोरै पहलले काम बन्ने देखिन्छ ।माया प्रीतिको
क्षेत्र फैलिने देखिन्छ ।विपरितलिंगीको सहयोगबाट तपाइले सोच्नुभएको
काम सम्पन्न हुने देखिन्छ

Virgo : कन्या राशी ( टो, पा, पि, पु , ष , ण , ठ , पे, पो) :

तपाईको आजको दिन ठिकै रहेको छ । नोकरीबाट पनि राम्रो फाइदा
हुने देखिन्छ ।तपाइले सोच्नु भएको काम पुरा हुदैजाने देखिन्छ ।

Libra: तुला राशी ( रा, रि, रु , रे , रो, ता, ति, तु , ते) :

आफुले गरेकोकाममा सन्तोष आउने छ ।विदेसयात्राको लागि
उपयुक्तसमय रहेको छ । कुनै कुरामा होसियार रहनु होला ।
विचार गरेर मात्र अगी बढ्नु होला7 ।

Scorpio : वृश्चिक राशी ( तो, ना, नि, नु , ने , नो, या, यि , यु ) :

आज तपाईले पाहुनालाई स्वागत गर्ने खालको दिन रहेको छ ।
विभिन्न भोजभतेर तथा सामाजिक कार्यमा लगानी गर्नु पर्ने देखिन्छ ।

Sagittarius : धनु राशी ( ये , यो, भा, भि, भु , धा, फा, ढा, भे ) :

आजको दिन सामान्य रहेको छ । खर्च भने अलि बडी नै हुनेछ । नउठेको
धन उठ्न गारोछ ।

Capricorn: मकर राशी ( भो,जा ,जि,जु ,जे ,जो, ख, खि,खु ,खे ,खो,गा ,गि) :

तपाईको लागिआजको दिन त्यति सारो फाइदाजनकरहेको देखिन्न ।
पारिवारिक हिसाबले केहि दुख खप्नु पर्ने देखिन्छ ।
संयमितहुनुपर्ने छ ।

Aquarius: कुम्भ राशी ( गु , गे , गो , सा, सि, सु , से , सो, दा) :

तपाईको लागि आजको दिन ठिकै रहेको छ। जग्गा जमिनबाट पनि
राम्रै फाइदा हुने योग रहेको देखिन्छ ।
मेहेनत गरे अनुसार फल मिल्ने छ ।

Pisces : मीन राशी ( दि, दु , थ , झ , ञ , दे, दो, चा , चि) :

तपाईको लागि आजको दिन राम्रै रहेको देखिन्छ ।
साथीभाईसंग धेरै कुराकानीहुने खालको दिन रहेकोछ ।मायाप्रेममा
समय बितेको थाहै हुने देखिन्न ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......