कक्षा ४ मा पढ्ने विद्यार्थी ४५ बर्षीया ?

प्रकाश बम
१ माघ डोटी । डोटीको निरौलि गाविसकी ४६ बर्षकी गंगा बराल विद्यालय जान थालेकी छन् । उनी अहिले कक्षा ४ मा पढ्दैछिन् । श्रीमान र छोराले ज्यान गुमाएपछी बेसाहारा बनेकी उनी विद्यालय जान थालेकी हुन् । छोरालाई धेरै पढाउने आफुहरुको इच्छाभएपनि १० बर्षको कलिलो उमेरमा छोराको निधन भएपछि श्रीमानको इच्छा पुरा गर्न आफै विद्यालय जान थालेको ग्ंगाले बताइन् ।

उनले अहिले कक्षा ४ को अर्धबाषिर्क परिक्षा केदार मावि खसरेबाट दिएकी छन् । बोहरा बिद्यालय जान सुरु गरेपछी अहिले त्यस ठाउका साना साना बाल बालिका लगायत बिद्यालय पढ्न छोडेका बिद्यार्थीसमेत बिद्यालय जान थालेका छन । उनी अहिले कक्षाको मनिटर पनि भएकी छन् । गंगालाई विधालयमा हेर्न आउने बालबालिका अभिभावकले पनि पढ्न र पढाउन चासो बढाएको केदार माविका प्रधानाध्यापक नर बहादुर साउदले जानकारी दिनुभयो ।
Photo: कक्षा ४ मा पढ्ने विद्यार्थी ४५ बर्षीया ?

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......