४ बर्षसम्ममा नेपालका सबै घर धुवा मुक्त हुन्छन् : प्रधानमन्त्री


७ माघ, काठमाण्डौं । प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी चारबर्ष भित्र नेपालका गाउँहरुलाई धुवा मुक्त बनाउने बताउनुभएको छ । सरकारले देशलाई धुवाँ मुक्त बनाउने अभियानमा लागेको भन्दै भट्टराईले आगमी २०१७ सम्ममा नेपालका सबै घरहरु धुवाँ मुक्त हुने दाबी गर्नुभएको हो ।
नविकरणीय उर्जा मेलको आज काठमाण्डौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री भट्टराईले नेपालमा उर्जा संकट कम गर्न नविकरणीय उर्जाले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनुभयो ।
नेपालमा विधमान उर्जा संकट समाधानका लागि सरकारले कुनै पनि कसुर बाँकी नराख्ने प्रधानमन्त्रीको भनाइ छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......