परिवारमा छुट्टै कोठामा वस्दै आउनुभएकी
पौडेल बेलुका ८ बजेतिर आगो ताप्दै गर्दा आगो सल्किएको र राम्रोसँग आखाँ
नदेख्ने हुनाले थाहा पाउन नसक्दा कोठामा रहेको आगो बाल्ने भुस र दाउरासँगै
आगो सल्किएको परिवारले थाहा पाएपछि गाँउलेलाई खवर गरी आगो नियन्त्रण लिइएको
थियो ।
घाइते पौडेलको लेखफाँट उपस्वास्थ्य चौकिमा उपचार गर्दागर्दै राति ११ बजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
